FAQs Complain Problems

सार्वजनिक विदा सम्बन्धी सूचना

बिषय: सोनाम-लोछार र सार्वजनिक विदा सम्बन्धमा ।

 

     यस गाउँपालिकाको मिति २०७६/९/१५ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयानुसार यस पालिका क्षेत्रका बौद्ध धर्मावलम्बीहरुको महान चाड सोनाम ल्होछार पर्वको उपलक्ष्यमा मिति २०७६ माघ १० र १२ गते यस गाउँपालिका कार्यालय र यस अन्तर्गतका निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सवैको जानकारीको लागि सूचना प्रकाशित गरिन्छ ।

 

 

आर्थिक वर्ष:

जानकारी