समाचार
लाली गुरासको जुस सफल परिक्षण सम्पन्न
गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर खेर गईरहेको गुरासलाई उपयोग गरी दुप्चेश्वर गाउँपालिका कृषि विकास शाखाको समन्वयमा जुस बनाउने कार्य सफल रुपमा सम्पन्न भयो । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ । स्वादिलो पनि । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ ।
आर्थिक वर्ष:
जानकारी
-
मिति: 09/21/2023 - 08:39
-
मिति: 06/24/2023 - 19:46
-
मिति: 07/29/2022 - 16:22
-
मिति: 12/15/2021 - 11:36
-
मिति: 07/18/2021 - 14:42
-
मिति: 03/05/2019 - 16:07
-
मिति: 12/21/2018 - 12:41
-
मिति: 03/28/2024 - 12:11
-
मिति: 12/11/2023 - 11:32
-
मिति: 11/03/2023 - 10:55
-
मिति: 10/31/2023 - 12:01
-
मिति: 09/29/2023 - 20:20