समाचार
गणतन्त्र दिवस 2076
गणतन्त्र दिवस 2076 मनाउने क्रममा मिति 2076/02/15 गते दुप्चेश्वर गा.पा. अध्यक्ष एवं 2076 गणतन्त्र दिवस समारोह दुप्चेश्वर समुन्द्रटारका अध्यक्ष श्री योविन्द्र सिहं तामाङ ज्यूको अध्यक्षतामा गा.पा कार्यालय परिसर भित्र रहेको रुकमिणी मा. वि समुन्द्रटारमा गणतन्त्र दिवस समारोह को आयोजना गरियो । उक्त कार्यक्रममा गा.पा. अध्यक्ष योविन्द्र सिहं तामाङ ज्यू वाट "गणतन्त्र नेपाल नेपालीको शान हो यसको संरक्षण सम्वद्धन गर्ने हामी सवैको अभियान हो " भन्ने भावना व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष अन्जु आचार्यले "गणतन्त्र नेपालको पहिचान सुखी सम्वृद्धी प्राप्त गर्ने अभियान " भन्ने भावना व्यक्त गर्नु भयो।उक्त कार्यक्रमा गा.पा प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेल, वडा अध्यक्ष किशोर आचार्य, विद्यालयका प्रद्यानाध्यापक, एभरेष्ट बैङ्कका व्यवस्धापक, प्रहरी चौकी प्रमुख, गा.पा का सम्पुर्ण कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी सहित करीव ४०० जनाको विद्यालयको पारिसरमा उपस्थि थियो ।उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी शिक्षक व्यापारी सोसल युथ क्लवका अध्यक्ष उपस्थित भइ सम्पूर्णमा 2076 सालको गणतन्त्र दिवसको शुभकामना आदान प्रदान समेत गरियो । उक्त अवसरमा गा.पा अध्यक्ष, उपाध्यक्ष ज्यूहारुवाट विद्यालयमा अध्यनरत छात्र छात्रा सम्पूर्णलाई मिठाई वितरण गरी कार्यक्रम समापन गरीयो ।
आर्थिक वर्ष:
जानकारी
-
मिति: 09/21/2023 - 08:39
-
मिति: 06/24/2023 - 19:46
-
मिति: 07/29/2022 - 16:22
-
मिति: 12/15/2021 - 11:36
-
मिति: 07/18/2021 - 14:42
-
मिति: 03/05/2019 - 16:07
-
मिति: 12/21/2018 - 12:41
-
मिति: 03/28/2024 - 12:11
-
मिति: 12/11/2023 - 11:32
-
मिति: 11/03/2023 - 10:55
-
मिति: 10/31/2023 - 12:01
-
मिति: 09/29/2023 - 20:20