समाचार
अत्यन्त जरुरी सूचना ।
अत्यन्त जरुरी सूचना ।
श्री सम्पूर्ण दुप्चेश्वरवासी
दुप्चेश्वर गापा नुवाकोट ।
दुप्चेश्वर गाउँपालिकाबाट मितिः २०७७।०४।२३ गतेका दिन ७ जना पुरुष र ४ जना महिलाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा पठाइएकोमा मितिः २०७७।०४।२६ मा प्राप्त परीक्षण नतिजा अनुसार ३ जना पुरुषमा कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ देखिएकोले आज मितिः २०७७।०४।२६ गतेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम अति आवश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, बैंक तथा वित्तीय संस्था तथा अन्य संघसंस्थाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कनुहुन तथा अति आवश्यक कामका लागि घर बाहिर निस्कनु परे आवश्यक सावधानी अपनाउनु हुन जानकारी गराइन्छ ।
छत्र बहादुर अधिकारी
प्रमुख प्रशासकिय अधिकृत
आर्थिक वर्ष:
जानकारी
- 
          
    
  मिति: 09/21/2025 - 16:33
 - 
          
    
  मिति: 07/20/2025 - 12:17
 - 
          
    
  मिति: 10/22/2024 - 14:06
 - 
          
    
  मिति: 06/26/2024 - 13:57
 - 
          
    
  मिति: 09/21/2023 - 08:39
 
-   
    
  मिति: 08/27/2024 - 14:45
 -   
    
  मिति: 08/27/2024 - 14:43
 -   
    
  मिति: 08/27/2024 - 14:39
 -   
    
  मिति: 03/05/2019 - 16:07
 -   
    
  मिति: 12/21/2018 - 12:41
 
-   
    
  मिति: 10/31/2025 - 11:51
 -   
    
  मिति: 09/21/2025 - 10:20
 -   
    
  मिति: 05/22/2025 - 12:46
 -   
    
  मिति: 04/09/2025 - 10:11
 -   
    
  मिति: 04/02/2025 - 10:36
 

