FAQs Complain Problems

सूचना तथा समाचार

सूचना! सूचना!! सूचना!!!

सूचना! सूचना!! सूचना!!!

मिति २०७८/१०/०५ गते यस दुप्चेश्वर गाउँपालिकाको पुरक गाउँसभा हुने भएको हुदाँ मिति २०७८/१०/०५ गते यस गाउँपालिकाबाट प्रदान गरिने सेवा स्थागित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी छ ।

सहकारी संस्थालाई अभिमुखिकरण तालिममा छनौट गरिएको सम्बन्धमा ।

,

सहकारी संस्थालाई अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना ।

उम्मेदवार सिफरिस गरिएको सूचना । (अ.हे.व)

उम्मेदवार सिफरिस गरिएको सूचना । (अ.न.मी)

बिद्यालय क्षेत्र विकास कार्यक्रमको लागि माग तथा प्रस्ताव पेश गर्ने सम्बन्धि जरुरी सूचना ।

श्री सम्पूर्ण सामुदायिक विद्यालयहरु

दुप्चेश्वर गाउँपालिका, नुवाकोट ।

बिद्यालय क्षेत्र विकास कार्यक्रमको लागि माग तथा प्रस्ताव पेश गर्ने सम्बन्धि जरुरी सूचना ।

लिखित तथा अन्तरवार्ता परिक्षा सम्बन्धमा ।

मतदाता नामावली वडागत तालिका २०७८

बोलपत्र स्वीकृतिको आशयको सूचना ।

सेवा करारमा लिने सम्बन्धी सूचना ।

Pages