FAQs Complain Problems

सूचना तथा समाचार

सूचना ! सूचना !! सुचना !!!

तलव भत्ता सम्बन्धमा

तलव भत्ता सम्बन्धमा ।

आवास्यक सहयोग गरिदिनु हुन ।

,

सूचिकृत हुने बारे .

सूचिकृत हुने बारे ।

लेखापरिक्षकहरुको सुचिकृत सम्बन्धमा

लेखापरिक्षकहरुको सुचिकृत सम्बन्धमा

बोलपत्र स्वीकृत गर्ने आशयको संशेाधित सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको संशाेधित सूचना

आ. व २०७४-२०७५ को जिन्सी मैज्दातको बार्षिक विवरण

गैह्र सरकारी संघसंस्थाहरुबाट आ.व. २०७५/७६ को लागि कार्यक्रम पेश गर्ने बारेको सुचना |

आ. व. २०७५/७६ को लागि कार्यक्रम पश गर्ने बारेको सुचना |

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम

, , ,

माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम:

दुप्चेश्वर गाउँपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई साखा ले पोषण सप्ताह को उपलक्ष्यमा  आयोजित माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम मिति २०७५/०२/०६ मा सम्पन्न भएको छ।सो कार्यक्रम मा ७ बिद्यालयको तर्फ बाट १४ जना बिधार्थी को सहभागिता रहेको थियो।सो कार्यक्रम को नतिजा तपसिल बमोजिम को रहेको छ।

तपसिल

प्रथम स्थान- सुनिता तामाड (माफ्ले मा.बि)

दोश्रो स्थान- सानुमाया तामाड (सरस्वोती मा. बि)

तेश्रो स्थान- रिदम तामाड (महादेव मा.बि )

चौथो स्थान - का किरण तामाड (रुक्मिणी मा. बि)

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): वक्तृत्वकला प्रतियोगिता सम्बन्धमा

वक्तृत्वकला प्रतियोगिता सम्बन्धमा

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउने सम्बन्धमा

बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउने सम्बन्धमा

Pages